ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथारोहन हुने
काठमाडौँ । वर्षा र सहकालका देवताको रूपमा पूजा अर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने...