हिन्दु राष्ट्रको पक्षमा काँग्रेसका २२ केन्द्रीय सदस्यले बुझाए पूरक प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दु राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि काँग्रेस...