सङ्खुवासभा र उदयपुरमा विद्युत् तथा सञ्चार सेवाको समस्या समाधान गर्न सांसद लिम्बूको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार बसेको...