रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि, पछ्याउँदै बुढामगर
काठमाडौँ । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मतान्तर फराकिलो पार्दै लगेका छन्। २६ हजार ५१९ मत गणना गर्दा पुनले १६ हजार २१९...