मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लासः जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट भित्र्याइयो १०८ भार पाहुर
काठमाडौँ । जनकपुरधाम-मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा...