तरुण दल केन्द्रीय समिति भंगको माग गर्नेले तोडे आमरण अनसन
काठमाडौँ। तरुण दलको तदर्थ समिति भंगको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेकाले चार दिनपछि अनसन तोडेका छन् । काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काले अनसनरत तरुण दलका नेताहरूलाई जुस...