पूर्वप्रधान न्यायाधीश जबरालाई प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट प्रहरी कार्यालय लगेको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा सर्वोच्चले स्वतन्त्र र सक्षम न्यायपालिका...