१३ कार्तिक २०८३, शुक्रबार
संघीय निजामती सेवा विधेयकमा पूर्वकर्मचारी सेवा परिषद्को संशोधन प्रस्ताव, ३० वर्षे सेवा अवधि हटाउन माग
काठमाडौँ । पूर्वकर्मचारी सेवा परिषद्ले संघीय निजामती सेवा विधेयकका विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिएको छ। परिषद्ले ३० वर्षे सेवा अवधि र ५५ वर्ष उमेरसम्बन्धी व्यवस्था हटाउनुपर्ने, स्वास्थ्य सेवालाई निजामती...