राष्ट्रपति भण्डारीले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छन् । यस क्रममा छलफल गर्न राष्ट्रपतिले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल...