पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामा पठाउने आदेश
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको...