कोरोना संक्रमित पूर्वसहायकमन्त्री प्रकाश चित्रकारको निधन
बुटवल । कोरोना संक्रमित पूर्वभूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको उपचारको क्रममा निधन भएको छ । चित्रकारको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको हो । सिद्धार्थनगर नगरपालिका–७ का...