कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु : प्रदीप यादव
काठमाडौँ । पूर्वमन्त्री एवं जसपाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा...