पोखरा विमानस्थल राजस्व छुट प्रकरण : पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।...