संविधान संशोधनका लागि गठन गरिएको कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग विस्तृत परामर्श
काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यसहित गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरूसँग विस्तृत परामर्श गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा...