स्वास्थ्य बीमालाई व्यापारिक हिसाबले नहेर्न सरकारलाई प्रदीप पौडेलको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा-घाटाको आधारमा मूल्यांकन गर्नु राज्यको दायित्वसँग मेल नखाने भन्दै सरकारलाई नागरिकको मौलिक स्वास्थ्य अधिकारका रूपमा यसलाई...