‘देशमा विवेकभन्दा आवेग र पूर्वाग्रह हाबी भयो’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विवेक र विचारभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति हाबी हुँदै गएको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित...