पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप
काठमाडौँ । पूर्वाधार विकास बैंकलाई आफ्नो कर्जा खरिद, पुन:खरिद तथा बिक्री सञ्चालन गर्ने समय सीमा थप गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले २०८५ असार मसान्तसम्म कर्जा खरिद र...