भोटेकोशी बाढीबाट ५३ झोलुंगे पुलमा क्षति: ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन जडान गरिँदै
काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो तथ्यांक सार्वजनिक...