सरकारी निकायबाट पहिलो पटक सडकमा पहिरो जोखिमको पूर्वाभास जारी
काठमाडौँ । नेपालमा सरकारी निकायबाट पहिलो पटक सवारी सञ्चालन हुने सडक खण्डमा पहिरोको सम्भावित जोखिमबारे पूर्वाभास जारी गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले विकास गरेको ‘फोरकास्ट’ प्रणालीमार्फत भारी वर्षा...