मनसुनी प्रभाव पूर्वी क्षेत्रमा पर्न सक्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज पनि मनसुन प्रभाव पर्न सक्ने भन्दै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।...