पूर्वी चीनको छिङताओमा मालवाहक पानीजहाजमा भीषण आगलागी : २५ जनाको मृत्यु, ५ घाइते
चीन । पूर्वी चीनको तटीय सहर छिङताओस्थित एक पानीजहाज मर्मत केन्द्र (सिपयार्ड) मा रहेको विदेशी मालवाहक जहाजमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते...