आज रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबार पेसी तोकिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगीसहितको अभियोगमा रास्वपा सभापति लामिछाने र जोशीको मुद्दामा...