पूर्वनगरप्रमुख महतो रास्वपामा प्रवेश, रवि लामिछानेले गरे स्वागत
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाका पूर्वनगरप्रमुख शिवनाथ महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गौशाला नगरपालिकाको प्रमुख निर्वाचित भएका महतोलाई मंगलबार रास्वपाका...