‘अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवर्द्धनका नेपालमा लगानी भइरहेको छ, अहिलेका नेताहरूले समेत लाभ लिएका छन्’: पाण्डे
काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन)का पूर्वनिर्देशक भाइराजा पाण्डेले अमेरिकी सहयोगमार्फत नेपालमा अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवर्द्धन गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो...