प्रधानमन्त्रीको भारत भ्रमण: द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्व परराष्ट्रमन्त्रीहरूको सुझाव
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । उनीहरूले नेपाल-भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध...