गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक उपाध्याय पक्राउ
काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैङ्किङ कसुर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो । उनलाई चन्द्रागिरिबाट पक्राउ गरेर उच्च...