‘सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छ’: मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गरेका छन् । ललितपुरको पुल्चोकमा सोमवार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा...