बलरा नगरपालिकाका पूर्वमेयर सिंह काँग्रेसमा प्रवेश
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता रहेका सिंहलाई गएराति नेपाली काँग्रेसका सभापति गगनकुमार...