मौन अवधिमै काँग्रेसका पूर्व वडाध्यक्षको गाडीबाट पाँच लाख बरामद
काठमाडौँ । मौन अवधिको समयमा काँग्रेसका पूर्व वडाध्यक्षको गाडीबाट पाँच लाख रुपैयाँ नगद बरामद भएको छ। मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडाध्यक्ष ह्रिन्जिन दोर्जे विष्ट (नवाकुङ्गा लामा) ले प्रयोग गर्दै...