‘रास्वपाले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुन्छ’ : महावीर पुन
काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने बताएका छन् । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले मंगलबार फेसबुकमार्फत यस्तो बताएका हुन् । भ्रष्टाचारीहरूलाई कारबाही...