एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश...