२४ कार्तिक २०८०, शुक्रबार
‘राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने, सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ। ‘विगतको वर्षहरूमा कोभिडका कारण...