पेट्रोलियम पर्दाथका लागि भारतको विकल्प खोज्न सरकारलाई सुझाव
काठमाडौँ । सांसदहरुले सरकारलाई पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् । चीन लगायतका देशले रुस-युक्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै...