२० फाल्गुन २०७८, शुक्रबार
कमिसन काटिएपछि पम्पहरूले निगमसँग इन्धन किन्न छाडे
काठमाडौँ । देशभरका पेट्रोल पम्प व्यवसायीहरूले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् । नेपाल आयल निगमले आफूहरूले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो...