अमलेखगञ्जमा पेट्रोल भण्डारण ‘ट्याङ्क’ निर्माण सुरु
काठमाडौँ । बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र...