नेपाली दूतावास पुगेर अस्ट्रेलियाकी विदेशमन्त्री वङले गरिन् शोक पुस्तिकामा हस्ताक्षर
काठमाडौँ। नेपालमा हालै गएको विनाशकारी विपद्प्रति गहिरो दु:ख व्यक्त गर्दै अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री वङले...