ईन्जिनियर हत्या प्रकरणमा कर्मचारीको ‘पेन डाउन’ घोषणा
सर्लाही । पूर्वाधार विकास कार्यालय, मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै सेवा प्रवाह बन्द (पेन डाउन) गर्ने घोषणा गरेका छन्। कर्मचारी मिलन केन्द्र,...