पेप्सीकोलास्थित गोदाममा आगलागी, करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति
काठमाडौँ । पेप्सीकोला क्षेत्रमा रहेको एक व्यापारिक गोदाममा आगलागी हुँदा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। प्रहरीका अनुसार सूर्यमुखी चोकमा अवस्थित माँ ट्रेडस र तलेजु...