पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न पहिलो संस्करणको ‘पेसएक्स प्रिमियर लिग सेभेन-ए-साइड खुला फुटसल प्रतियोगिता’ को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा भएको रोमाञ्चक फाइनलमा मेन्टेन एफसीले...