मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बिहान ८:५५ बजे वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको...