बबरमहलको आकाशे पुल अन्तिम चरणमा: असोज २८ गतेबाट सञ्चालनमा आउने
काठमाडौँ । काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा पैदल यात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज)निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक...