पोखराको सुन्दरता : थपिँदै जोगाउने चुनौती
चिप्लेढुङ्गा । ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ) पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भनेका थिए, ‘प्रकृतिले भएभरको...