पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा-ढोरपाटन पर्यटन प्रवर्द्धन कार्यक्रम प्रारम्भ गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा संघ आबद्ध सदस्यसँगै पोखरामा क्रियाशील...