पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा
गण्डकी । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त भएकी छिन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । यस्तै उपकुलपतिमा तिलक पुर्जा...