‘पोखरा फुटबल रंगशालामा फ्लड लाइट जडान कार्य अघि बढाउँछौँ’ : मन्त्री घिसिङ
काठमाडौँ । भौतिक पूर्वाधार यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पोखरा रंगशालाको निरीक्षण गरेका छन् । उनले रंगशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरेका हुन् । मन्त्री घिसिङलाई...