अपांगाता परिचयपत्र सच्याएर सामाजिक सुरक्षा भत्ता दिलाएको आरोपमा दुई कर्मचारीसहित तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकामा अपांगाता परिचयपत्रको विवरण परिवर्तन गरी सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।...