परराष्ट्रमन्त्री खनाल र आइसल्यान्डका मन्त्री गुनार्सदोतिरबीच भेटवार्ता
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच भेटवार्ता भएको छ । मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य...