माओवादी केन्द्रले गर्यो १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ । बिहीबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिट्ब्यूरो...