पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर रावलसहित तीनै जनाले पाए सफाइ
काठमाडौँ । विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्व गभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ। विशेष अदालतले मंलबार पूर्वगर्भनर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र...