‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले नीतिगत रूपमा ठोस परिवर्तन (पोलिसी डिपार्चर) गर्न आवश्यक रहेको बताएकी छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि...